Jump to content

User:Nabaraj Shrestha

From Wikipedia, the free encyclopedia

Newar (ने:वा)

नेवाः भन्ने शब्दले नेपालको एउटा भाषिक समुदायलाई जनाउंदछ। नेवाःहरूको मूलथलो काठमाडौँ उपत्यका हो। [१४] नेवाः कुनै जात वा जाति वा जनजाति वा नश्ल वा धर्म विषेश होईन । नेवाः एउटा भाषिक समुदाय पनि हो, नेपाल-वासी (अहिलेको काठमाडौँ उपत्यका) को साझा संस्कृति हो। नेवाः भित्र कयौँ मूल-जातिहरू छन - (आदिबासी, कान्यकुब्ज, बङ्गाली, राजस्थानी, आसामी, मैथिली )। नेवाः भित्र सनातन धर्म अन्तर्गतका धेरै सम्प्रदायहरू छन - (शैव, शाक्त, तन्त्र, वैदिक, वज्रयान, महायान, नाथ, वैष्णव, आदि)। नेवाः भित्र ४ जात-वर्ण (ब्राह्मण, क्षत्रीय, वैश्य, शुद्र) र यस भित्र थुप्रै उप-जातहरू रहेका छन (राजोपाध्याय, श्रेष्ठ, क्षत्रीय, गुभाजू, उदास, मानन्धर, ज्यापु, शाही, वनमाली, कारञ्जित, द्यःला, आदि)। यसैगरी नेवाः भित्र मूलत: 2 नस्ल छन - आर्य तथा द्रविड। नेवाः समुदाय साँस्कृतिक रूपले निकै सम्पन्न जाति हो।